Picture
Support with which Sikkim Newa Guthi was first proposed - the inland letter issued on May 27, 1982
                Search near and far for your dreams for they may drop right in front of you without you fully realizing...
                  then they disappear and are lost forever...recognize and embrace your dream and enjoy living the dream...
                  make your dreams reality.
Picture


"एवम्  रीतले समय लम्किंदैगयो सन् १९८२ तिर श्री राजीव श्रेष्ठ र श्री गणेश प्रधानले नेवार गुठीको आवश्यकताबारे जनाउंदै त्यस सम्प्रदायका मानिसहरुसँग सम्पर्क स्थापित गर्दाखेरि मैले पनि तिनीहरुलाई त्यसको आवश्यकतामाथि विशेष रुपले प्रकाश पारी आफ्नो सहमति जनाएँ l तर कुरा त्यसै सेलायो l कतै कुनै चालचुल सुनिएन l"
दयाप्रसाद प्रधान
"पाकिमका टक्सारी चन्द्रवीर प्रधान (मास्के)-को वंशावली" १९९७ पृष्ठ ३५-३६
-----

स्वर्गीय दयाप्रसाद प्रधान (२१ दिसम्बर १९२१ - १८ जनवरी २००७) राजीव श्रेष्ठलाई आफ्नो पुस्तक देखाउनुहुँदै - उनको अर्को कृति "अनुभव" २००५ मा प्रकाशित भएको हो l

अन्यबाहेक श्री हरेराम प्रधान र श्री धनबहादुर श्रेष्ठ पनि यस प्रयासका प्रमुख समर्थक थिए l